अल्ट्रालाइटबाट पोखराको सुन्दर दृश्य

विकल्प न्यूज/बेनी मंसिर २ गते ।  अल्ट्रालाइटबाट पोखराको सुन्दर दृश्य हेर्नका लागि अव धेरै पैसा खर्चिनु पर्दैन । लामो समय देखि बन्द रहेको अल्ट्रालाइट कार्तिकको अन्तिम हप्ताबाट सुरु भएको छ । पोखराको सुन्दरता र हिमालको दृश्य हेर्नका लागि अल्ट्रालाइट पर्यटकको रोजाईमा छ । साहसिक खेलको आनन्दमा रम्दै सुन्दर हिमशृङ्खला र फेवाताल लगायतको दृश्यावलोकन गर्न चाहनेहरुका … Continue reading अल्ट्रालाइटबाट पोखराको सुन्दर दृश्य